• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०६:४८

१३ पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ ।

Kamana Sewa

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया