• १७ असोज २०८३, शनिबार
  • ६ः५३ बिहान

नेपाललाई धन्यवाद दिँदै अल्मुताइरीले भने-सन् २०२१ मेरो जिवनकै ‘बेस्ट इयर’

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०६:५३

९ पुस २०७८, काठमाडौँ : राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सन् २०२१ आफ्नो जिवनकै ‘ बेस्ट इयर’ भएको बताएका छन्। सन् २०२२ सुरु हुन लाग्न एक साता बाँकी रहँदा अल्मुताइरीले नेपाललाई धन्यवाद पनि दिएका छन्।

National Life

कता‍र फुटबल संघको सहयोगमा अल्मुताइरी गत चैतमा नेपाल आएका थिए। अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको थियो।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया