• २० असोज २०८३, मंगलबार
  • २ः३५ राती

वायुसेवा निगमले नयाँ विमान किन्न सरकारसँग १५ अर्ब रुपैयाँ माग

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार १२:४४

७ पुस २०७८, काठमाडौँ : नेपाल वायुसेवा निगमले नयाँ विमान खरिदका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । राष्ट्रियसभाका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले कार्ययोजना बनाउँदै आएको भन्दै सरकारसँग नयाँ विमान खरिदका लागि रकम माग गरेको हो ।

National Life

आज नेपाली सेनामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ विमान खरिद गर्ने बारे केही बेरमा निर्णय हुने बताएका छन् ।


उनले भने यो पैसा पूँजी वृद्धिका लागि हुनेछ। हामी कर्मचारीको तलबमा खर्च गर्दैनौं, हामी नयाँ हवाइजहाज किन्छौँ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया