• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

एनएमबीको भिडिओ केवाईसीमार्फत खाता खोल्दा फाइदा हुने योजना सार्वजनिक

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार ०८:०१

२ पुस २०७८, काठमाडौँ :  एनएमबि बैंकले अनलाइन नयाँ खाता खोले सुरुको कारोबारमा २५ सय रुपैयाँसम्म फाइदा हुने योजना ल्याएको छ । बैंकले ग्राहकमाझ एनएमबिइमा भिडियो कलमार्फत डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको जनाएको हो ।


बैंकको अनुसार उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २५ सय रुपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गर्नेछ ।

Kamana Sewa

एनएमबि बैंकले भिडिओ केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक रहेको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया