स्पेनिस ला लिगाका : एथ्लेटिको हराउँदै रियल म्याड्रिड
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०८:४७
२७मंसिर , २०७८ काठमाडौं :
एथ्लेटिको म्याड्रिडलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा रियलको यो लगातार १० औँ जीत हो । लिगाको शीर्ष गोलकर्ता रहेका करिम बेन्जेमाले खेलको १६ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रियललाई अग्रता दिलाए । लिगमा यो सिजन उनको यो १३ औँ गोल थिया । सन् २०२१ मा क्लबका लागि यो ३६ औँ गोल पनि थियो । एक वर्षमा उनले रियलका लागि गरेको सबैभन्दा धेरै गोल हो । दोस्रो हाफमा भिनिसियसले मार्को असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।
साबिक विजेता एथ्लेटिको रियलभन्द १३ अङ्कले पछि परेको छ । डिएगो सिमिओनीको टोली लिगको चौथो स्थानमा सीमित बनेको छ । जिनेदिन जिदानको स्थानमा कार्लो एन्चेलोटी आएपछि पछिल्ला २३ खेलमा रियल मात्र दुई खेलमा पराजित भएको छ ।
Related
Recent News
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया