• 8:50 pm

आजको यस्तो छ विदेशीमुद्रा सटहीदर

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १२:१३

२३ मंसिर २०७८, काठमाडौं: आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ पैसा र विक्रिदर १२१ रुपैयाँ ३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र विक्रिदर १३६ रुपैयाँ ५५ पैसा रहेको छ ।


यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० र विक्रिदर ८६ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिकृया