• १८ असोज २०८३, आइतबार
  • १०ः३३ राती

आज बिहिबार सुनचाँदीको भाउ स्थिर

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १२:१८

२२ मंसिर २०७८, काठमाडौं : आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । हिजो  बुधबार  सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोवार भएकोमा आज पनि सोहि मुल्य कायम रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजाबी सुनको मूल्यमा पनि  बुधबार  कै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम रहेको जनाइएको छ।

National Life

त्यसैगरि, हिजो चाँदीको मूल्यमा एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार पनि सोही मूल्य कायम रहेको महासंघले सूचीमा उल्लेख गरेको छ ।

प्रतिकृया