• २० असोज २०८३, मंगलबार
  • ३ः३४ राती

अवैध लागूऔषधसहित २ जना पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:०४

२० मंसिर २०७८, काठमाडौं : वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

National Life

१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका ९ बस्ने २२ वर्षीय सुनिल सोनार र मकवानपुर हेटौंडा महानगरपालिका ११ बस्ने आयुस बिश्वकर्मा रहेका प्रहरी कार्यालयले जनाएको छ ।


लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया