• १९ असोज २०८३, सोमबार
  • १२ः३८ दिउँसो

विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०५:२७

१६ मंसिर २०७८, काठमाडौँ:  अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट ल्याउने सुनमा कडाई गर्न थालेको छ । बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो ।

National Life

एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।


हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया