• १८ असोज २०८३, आइतबार
  • १०ः०८ बिहान

कोरोना अपडेट ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०५:०८

१६ मंसिर २०७८, काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

National Life

आज नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको छ ।


त्यस्तै, आज २ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया