• ३ असोज २०८३, शनिबार
  • ११ः०८ बिहान

राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार १०:३४

१६ मंसिर २०७८, काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) लुम्बिनी जाने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी जान लागेकी हुन् ।

National Life

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले बताएका छन् ।


उक्त कार्यक्र्रममा सहभागी हुनु अघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम तय गरिर्एको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया