• १८ असोज २०८३, आइतबार
  • १०ः५७ बिहान

पाकिस्तानविरुद्धको टेस्टका लागि बंगलादेश टिमको घोषणा

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०४:०९

७ मंसिर २०७८, काठमाडौं : पाकिस्तानविरुद्धको पहिलो टेस्टका लागि बंगलादेशले टिम घोषणा गरेको छ ।

National Life

बंगलादेश क्रिकेट बोर्डले पहिलो टेस्टका लागि मोमिनुल हकको कप्तानीमा टिमको घोषणा गरेको हो ।टिममा ममुदुल हसन रोय र रहमान राजाले पहिलो पटक स्थान बनाएका छन् ।


टोलीमा नुरल हसन, यसिर अलि, सद्दमान अस्लाम, मिहिदे हसन अर्जा, मामुदुल हसन जोय, सैफ हसन, नायम हसन, रिजुर महमान राजा, नज्मुल होस्सेन स्यानटो, तैजुल इस्लाम, साखिब अल हसन, मुस्फिक्युर रहिम, इबागट हस्यान, लिलट दास र अबु जायाद रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बंगलादेश भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको पहिलो टेस्ट नोभेम्बर २६ मा सुरु हुनेछ ।

प्रतिकृया