• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २२ बर्षीय चालकको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार १०:०९

४ मंसिर २०७८, काठमाडौं : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिकाको मिलन तामाङ (२२) रहेका छन् ।

National Life

बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२(०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं। ३(०१(००३ क। ७८५१ नं को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।


मोटरसाइकल दुर्घटनापछि पिटरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया