• २१ असोज २०८३, बुधबार
  • ४ः५१ बिहान

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०१:२१

२९ कार्तिक, २०७८ काठमाडौँ : आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।

National Life

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ ।



Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया