• ३० जेठ २०८३, शनिबार
  • २:१९ बेलुका

अध्ययन अनुमतिपत्र लिएर मात्रै विदेशमा पढ्न जानू : चिकित्सा शिक्षा आयोग

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०३:५१

१३ कार्तिक, २०७८ काठमाडौँ : चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई एकीकृत प्रवेश परीक्षा उतीर्ण गरी अध्ययन अनुमति लिएर मात्र जान आग्रह गरेको छ । स्वास्थ्य सम्बन्धी विषयगत परिषद्मा दर्ता हुने विषय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई आयोगले सो आग्रह गरेको हो ।


आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा भएको व्यवस्था कार्यान्वयनका लागि चिकित्सा चिकित्सा शिक्षा विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अध्ययन अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७७ अनुसार काम भइरहेको बताउदै अध्ययन अनुमतिपत्र नलिई अध्ययन गर्न गएमा आफू जिम्मेवार नहुने प्रष्ट पारेको छ । ले अनुमतिपत्र

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया