• ४ साउन २०८३, सोमबार
  • ८:२९ बेलुका

अनुहारमा चमक हरायो खानुस् यी पेय पदार्थ, ३ दिनमै आउँछ परिवर्तन

प्रकाशित मिति

२०७८ कार्तिक ११ गते, बिहीबार ०४:४८

११ कार्तिक, २०७८ काठमाडौँ : ज्वरो वा अन्य कुनै बिमारीको सबैभन्दा ठूलो असर छालामा देखिन्छ । बिरामी भएका समयमा सबैभन्दा बढी असर छालामा देखिन्छ जसले गर्दा अनुहारको चमक हराउँछ। किनकी बिरामीको समयमा शरीरभित्र रहेको पानीका स्तरमा तीव्र रुपमा गिरावट आउँछ । पानीको कमी भएपछि छाला ओइलागेको जस्तो देखिन्छ ।


तर, तल भनिएझै गर्ने हो भने बिरामी भएको छाला पनि चिल्लो भएर आउछ ।

Kamana Sewa

यो पेयमा १ गिलास पानी, ३ चम्चा चिनी र १ चम्चाको चार भागको १ भाग नुन हालेर बनाउन सकिन्छ । केवल यती घोलको पानीले पेय पदार्थ बनाउन सकिन्छ ।

Classic Tech Desktop

यसलाई स्वदेशी इलेक्ट्रोल घोल भनिन्छ । जुन बजारमा पाइने इलेक्ट्रोल पाउडरको एक शानदार विकल्प हो । यदी तपाई चाहनु हुन्छ भने स्वादिलो बनाउनका लागि कागती निचोरेल हाल्न सकिन्छ । यो पेयले छालाका तन्तुहरुको पुनः वृद्धि र मर्मतमा सहयोग गर्छ ।


  • नवभारत टाइम्सबाट साभार

प्रतिकृया