• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

म्यानचेस्टर सिटीको शानदार जित

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०७:२९

७ कार्तिक, २०७८ काठमाडौँ :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोलले हराएको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।

National Life

जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । ब्राइटनले १५ अंक जोडेको छ ।

प्रतिकृया