च्याम्पियन्स लिग : युभेन्ट्सको लगातार तेस्रो जित, चेल्सीलाई जित महँगो
प्रकाशित मिति
२०७८ कार्तिक ४ गते, बिहीबार १०:५२
४ कार्तिक, २०७८ काठमाडौँ : इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले बुधबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेल जित हात पारेका छन् । रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएको खेलमा चेल्सीले माल्मोलाई ४-० ले हरायो । तर दुई खेलाडीको चोट चेल्सीलाई महँगो परेको छ ।
चेल्सीको जितमा जर्गिन्होले दुई तथा आन्द्रे क्रिस्टेनसन र काऐ हाभार्टले एक एक गोल गरे । लुकाकु र वेर्नले पहिलो हाफमै चोटका कारण मैदान छाडेका थिए । जितपछि चेल्सी ६ अंक जोडेर दोस्रो स्थानमा छ । इटालियन क्लब युभेन्सले जेनिथ सेन्ट पिटर्सबर्गलाई १-० ले पराजित गर्दै शतप्रतिशत जित कायम राखेको छ ।
युभेन्ट्सका लागि डुजान कुलुसेभ्स्कीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । लगातार तीन खेल जितेको युभेन्ट्स ९ अंक जोडेर शीर्ष स्थानमा छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया