• २१:३३ २०८० चैत्र १६ गते
  • 9:33 pm

अन्जु बनिन् ‘दसैं क्विन’

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०३:२३

dashain queen 20211012074101 e1634117911812

७ असोज, २०७८ काठमाडौँ : दसैं क्विन–२०७८’ को उपाधि अन्जु बुढाथोकीले जितेकी छन् । दसैंको अवसरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप गीता मगर र सेकेण्ड रनरअप सिर्जना कुँवर भए । विजेताले क्राउन, ट्रफी, मायाको चिनोलगायत उपहार पाए ।


IMG 9254 e1634288823570

लायन्स क्लब अफ काठमाडौं तथा रोज सीप विकाश तालिम केन्द्र रविभवनले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कोरियोग्राफर जयान सुब्बा मानन्धर र संचारकर्मी सुर्य चन्द निर्णायक थिए । सो अवसरमा दसैंको शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।

प्रतिकृया