• १९ असोज २०८३, सोमबार
  • ३ः४९ दिउँसो

असोक सिवाको ‘मुसु मुसु’ सार्वजनिक

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ११:०८

२२ असोज, २०७८ काठमाडौँ : गायक असोक सिवाको स्वरमा रहेको गीत ‘मुसु मुसु’ सार्वजनिक भएको छ । सिवाको शब्द, संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको छ ।

National Life

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा कलाकार रियाज आर्चाय, सुश्मा अधिकारी, असोक सिवा, मेनुका प्रधान, मोनिका आदिको अभिनय रहेको छ ।


राज कुमार घिमिरेले निर्देशन गरेको यस भिडियोमा सुमन तामाङको छायांकन रहेको छ भने म्युजिक एरेन्जरमा सन्जिभ बराईली रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया