• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

दसैँघरमा जमरा राखियो

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०१:३१

२१ असोज, २०७८ काठमाडौँ : आज दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौँको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो ।

National Life


त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।



Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया