• २० असोज २०८३, मंगलबार
  • ८ः०७ राती

विकिनी किलर चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार १२:५०

१८ असोज, २०७८ काठमाडौँ : विकिनी किलरको रुपमा चर्चित अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उनी सन् २००३ देखि नेपालको केन्द्रिय कारागारमा जेल जीवन बिताइरहेका छन् । उनको रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी छ ।

National Life

शोभराजले गएको वर्ष १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिकृया