शाहरुख खानका छोरा आर्यनसँग लागुऔषध नियन्त्रण ब्यूरोले लियो बयान
प्रकाशित मिति
२०७८ आश्विन १७ गते, आईतवार १२:५०

१७ असोज, २०७८ काठमाडौँ : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नार्कोटिक कन्ट्रोल बयूरो–एनसिबी (लागुऔषध नियन्त्रण ब्यूरो) ले बयान लिएको छ । शनिबार राति मुम्बईको तटीय क्षेत्रमा भएको क्रुज पार्टीमा एनसिबीले छापा मारेको थियो ।
त्यसपछि सो पार्टीमा सामेल शाहरुखका छोरा आर्यनसँग एनसिबीले बयान लिएको इन्डिया टुडेले जनाएको छ । शाहरुखका छोरा आर्यनसँग बयान लिइए पनि उनीविरुद्ध कुनै उजुरी दर्ता नभएको र उनी पक्राउ पनि नपरेको एनसिबीका अधिकारीले बताएका छन् ।
शनिबार राति एनसिबीका अधिकारीहरुले आर्यनलाई सोधपुछका लागि लैजाँदै गरेको भिडियो भने सार्वजनिक भएको थियो ।एनसिबीका अधिकारीले आर्यनको फोन नियन्त्रणमा लिएका छन् र लागुऔषध प्रयोगसँग उनको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया