• २० असोज २०८३, मंगलबार
  • ३ः३२ राती

नेपाली कांग्रेस काठमाडौँ महानगरको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार १२:३९

१७ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसको काठमाडौँ महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी छ। राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरको नयाँ नेतृत्वको लागि आइतबार बिहान ९ बजेदेखि सुरु भएको हो । शनिबार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन ।

National Life

नेपाली कांग्रेस काठमाडौँ महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिपस्र्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

प्रतिकृया