बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन
प्रकाशित मिति
२०७८ आश्विन ११ गते, सोमबार १०:१९
११ असोज, २०७८ काठमाडौँ : बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौँतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंँकै आँकाशमा होल्ड भएको छ ।
काठमाडौँ सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । जहाज काठमाडौँबाट बिहान विराटनगर उडेको थियो ।
Related
Recent News
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया