• १९ असोज २०८३, सोमबार
  • ४ः०९ बेलुका

६१ अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०४:४४

१० असोज, २०७८ काठमाडौँ : साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । आज नेप्से २७५८.४८ विन्दुमा रोकिएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो ।

National Life

आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५.८९ प्रतिशतले घट्यो । मनकामना लघुवित्तको सेयरमा सकारात्क सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिकृया