• ४ साउन २०८३, सोमबार
  • ८:४० बेलुका

आमा बनिन् ऋचा शर्मा

प्रकाशित मिति

२०७८ भाद्र २३ गते, बुधबार ११:०९

२३ भाद्र, २०७८ काठमाडौँ : पहिलो सन्तानका रूपमा गएराति उनले छोरालाई जन्म दिएकी हुन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । छोरा जन्म दिएकी ऋचालाई कमेडी च्याम्पियन परिवारले सामाजिक सञ्जालमार्फत बधाई दिएको छ ।


ऋचाले केही समयअघि मात्रै कमेडी च्याम्पियनको निर्णायकबाट सुत्केरी बिदा लिएकी थिइन् ।

Kamana Sewa

प्रतिकृया