• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

पत्नी राधिकाको बर्थडेमा केपी ओलीको ‘डान्स’ (भिडिओसहित)

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०४:२५

१० भाद्र, २०७८ काठमाडौँ :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यको जन्मदिनको अवसरमा नाँचेका छन् । बालकोटस्थित् आफ्नै घरमा पार्टीका नेतारकार्यकर्ताहरुको माँझमा राधिकाको जन्मदिन मनाईएको हो ।


उक्त अवसरमा ओली ‘म त कति भाग्यमानी’ बोलको गीतमा नाँचिरहेको देखिन्छन् । नाँच्दै गर्दा उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई समेत हात तानेर नाच्न लगाउँछन् । भिडिओ साभार : शिव दाहालको ट्विटरबाट

Kamana Sewa

प्रतिकृया