• १४ असोज २०८३, बुधबार
  • १०ः२७ राती

‘तीजको रमझम’मा अनु र सीमा

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १०:२०

९ भाद्र, २०७८ काठमाडौँ : अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को शब्दमा तीज गीत ‘तीजको रमझम’ सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको यस गीतमा विकास चौधरीको संगीत रहेको छ ।

National Life

सार्वजनिक भिडियोमा अनु शाह र सीमा चौधरीको अभिनय रहेको छ । उषा मलाह सिम्रनको निर्देशन रहेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया