• १२ असोज २०८३, सोमबार
  • ३ः१९ दिउँसो

चेम्बर अफ कमर्स लुम्बिनीमा पोखरेल

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०८:२८

३० साउन, २०७८ काठमाडौँ : चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् ।प्रदेश समितिको प्रथम साधारण। सभा तथा अधिवेशनपछि चेम्बरको केन्द्रले पोखरेललाई अध्यक्ष मनोनित गरेको हो ।

National Life

उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिवमा जे. पी. कंडेल (रूपन्देही),कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया),यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही),जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित भएका छन् ।


यस्तै रुपन्देहीका मन्जु पराजुली र शिव ज्ञवालीलाई मनोनित गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया