• ११ असोज २०८३, आइतबार
  • १२ः०३ दिउँसो

बर्गर हाउसमा कार्यरत किशोरीलाई सोही रेष्टुरेन्टका म्यानेजर तलक तामाङ्द्धारा कुटपिट

प्रकाशित मिति

२०७८ श्रावण १८ गते, सोमबार ०४:४९

१८ साउन, २०७८ भक्तपुर : भक्तपुरको राधेराधे स्थित रहेको बर्गर हाउसमा कार्यरत १९ बर्षिय किशोरीमाथि कुटपिट भएको छ । किशोरीलाई सोही रेष्टुरेन्टका म्यानेजर तलक तामाङ्ले कुटपिट गरेका हो । कुटपिट भएपछि किशोरीले महानगरीय प्रहरी बृत, पुरानो ठिमीमा जाहेरी दर्ता गराएको पिडितले मातृभुमिन्युजलाई जनाएका छन् ।

National Life

दोसीमाथी कडा भन्दा कडा कारबाहीको माग गर्दै पिडितले महानगरीय प्रहरी बृत, पुरानो ठिमीमा जाहेरी दर्ता गराएका हुन् ।


मातृभुमिको संवादाताले तामाङलाई पटक-पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया