• १३ असोज २०८३, मंगलबार
  • ७ः२६ बेलुका

सरस्वतीले ल्याइन् तीज गीत ‘सुनको चुरा’

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार १२:३७

१० साउन, २०७८ काठमाडौँ : तीज नजिकिदै गर्दा यसैलाई लक्षित गरेर बिभिन्न तीज गीतसंगीत बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा गायिका सरस्वती उप्रेती र विर्ख विश्वकर्माको स्वर रहेको तिज गीत ‘सुनको चुरा’ सार्वजनिक भएको छ ।

National Life

माया प्रेमको अलवा जीवनका पिडा समेत ब्यक्त गरिएको गीतमा डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय रहेको छ । गीतको भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन लगायतको अभिनय देख्न सकिन्छ । अशोक सुनारको निर्देशन रहेको गीतको भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी रहेको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया