• १४ असोज २०८३, बुधबार
  • १०ः४३ राती

मन्त्री बन्नेको नाम टुंगो लगाउन शशांक निवासमा कांग्रेस पौडेल समूहको भेला

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार १२:३४

१० साउन, २०७८ काठमाडौँ : कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको भेला सुरु भएको छ। सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाउन पौडैल समूह कोइराला निवासमा भेला भएको हो। पौडेल समूहले सरकारमा सहभागिताका लागि उपप्रधानसहित अन्य शक्तिशालि मन्त्रालय भाग पाउनु पर्ने अडान राखिरहेको छ।

National Life

तर समूहबाट को को मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लगाउन नसकिरहेका बेला नेताहरुको बैठक बसेको हो।

प्रतिकृया