• १२ असोज २०८३, सोमबार
  • ११ः४७ बिहान

एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार १०:४८

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी आज नर्भिक अस्पताल भर्ना भएका हुन् ।

National Life

खनालले केही दिनअघि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचार गरेका थिए । कोरोनामुक्त भएर घरमा आराम गरिरहेका उनी फेरि अस्वस्थ बनेका हुन् । उनलाई ज्वरो आएको बुझिएको छ ।

प्रतिकृया