• ६ साउन २०८३, बुधबार
  • २:०५ बिहान

नेपाल प्रहरी र सशस्त्रको रासन खर्च १५ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०८:५३

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन् ।

प्रतिकृया