• ११ असोज २०८३, आइतबार
  • १ः११ दिउँसो

काठमाडौँ उपत्यकामा थप २३६७ जनालाई कोरोना

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०४:३५

काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना संक्रमित थपिएका हुन्।

National Life

गत २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०६ जनाको मृत्यु भएको छ।

प्रतिकृया