नेपालसहितका मुलुकमाथि प्रतिबन्ध लगाउने बेलायतको तयारी
प्रकाशित मिति
२०७८ बैशाख २६ गते, आईतवार ०५:३३
काठमाडौँ : बेलायतले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्राण्ड सेफले लण्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित टर्की र माल्दिभ्सलाई रेड जोनमा राखिएको बताएका छन् ।
विदेशीका लागि बेलायतले ल्याएको नयाँ नियम मे १७ तारिखबाट लागू हुनेछ । यो प्रतिबन्ध बेलायती बाहेक अन्य मुलुकका नागरिकमा लागू हुनेछ ।
रेड जोेनबाट आउने बेलायती नागरिकले सरकारले तोकेका क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । हरियो सूचीमा परेका नागरिकले आफ्नो देशमा फर्कदा क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान रहेको छ ।
Related
Recent News
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
- कति छ आज सुनचाँदीको मूल्य ?
- ओलीले घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए
- लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख ५७ हजार सहयोग
- सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- दसैंका लागि राष्ट्र बैंकले छुट्टै नयाँ नोट वितरण नगर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया