• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:२४

काठमाडौं : गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री  पृथ्वीसुब्बा गुरुङले  पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

 

Kamana Sewa

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

Classic Tech Desktop

प्रतिकृया