• ३० भदौ २०८३, मंगलबार
  • ७ः१८ बिहान

प्रविशा र सुभाषको ‘सामिप्यता’

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०१:३१

गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ ।

National Life

 

यो गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया