• १३ असोज २०८३, मंगलबार
  • ६ः०५ बिहान

सरकारलाई पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव–परीक्षाको तयारीमा रहेका डाक्टरलाई परिचालन गरौं

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०४:२५

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसम्बन्धी जनशक्ति व्यस्थापनका लागि सरकारलाई २ बुँदे सुझाव दिएका छन् । भौतिक पूर्वाधार र शैयाभन्दा स्वास्थ्य प्रणालीमा जनशक्ति महत्वपूर्ण हुने भन्दै थापाले क्रियाशील स्वास्थ्य जनशक्तिलाई प्रोत्साहन दिन कुनै कञ्जुस्याइँ नगर्न सुझाएका छन् ।

National Life

 

निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि सरकारले थप सेवा सुविधा थप गरदिन सक्ने भन्दै थापाले पोष्ट ग्राजुयटको तयारीमा रहेका ५ हजार योग्य चिकित्सकहरुलाई पनि तत्काल परिचालन गर्न सकिने तर्फ सोच्न थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
थापाले सरकारलाई दिएका सुझावहरु –

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया