• १३ असोज २०८३, मंगलबार
  • ६ः३८ बिहान

कोरोना संक्रमण ८६५९ पुष्टि संक्रमणबाट ५८ जनाको मृत्यु,

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०४:३५

काठमाडौं :  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

National Life

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया