• १३ असोज २०८३, मंगलबार
  • ७ः१४ बिहान

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०४:४६

फाइल तस्वीर

National Life

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया