• १३ असोज २०८३, मंगलबार
  • ५ः२१ बिहान

सरिता लामिछानेलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०४:१४

काठमाडौं : कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् ।

National Life

 

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आएकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया