• ११ असोज २०८३, आइतबार
  • ४ः३१ बिहान

अनिश्चितकालका लागि आइपिएल क्रिकेट स्थगित

प्रकाशित मिति

२०७८ बैशाख २१ गते, मंगलवार ०२:५४

कोरोना भाइरसको संक्रमण खेलाडीमा पनि फैलिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट रोकिएको छ । जारी संस्करणको आपिएल क्रिकेट अनिश्चितकालका लागि स्थगित गरेको हो ।

National Life

 

आपिएलका प्रमुख बृजेश पटेलले संक्रमणका घटना पुष्टि भएपछि लिग तत्कालका लागि स्थगित गरिएको बताएका छन् । बीसीसीआईका पूर्व उपाध्यक्ष राजीव शुक्लाले पनि आइपिएल अनिश्चितकालका लागि स्थगित गरिएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया