मेट्रो रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०३:०९
राजधानी मेक्सिको सिटीमा मेट्रो रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । रेल गुडिरहेका बेला ओभरपास भत्किएर दुर्घटना भएको हो । व्यस्त सडकमा रेलका डिब्बाहरु खस्दा धेरै घाइते भएका हुन् ।
सोमबार अबेर राति भएको दुर्घटनामा ७० जना घाइते भएका छन् । रेलका डिब्बाहरु खस्दा तल रहेको कम्तीमा एउटा कार च्यापिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Related
Recent News
- फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
- २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सुरु
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार
- अर्याल र वाग्लेले भेटेपछि रास्वपाले भन्यो : सभापति लामिछाने अटल र अविचलित भएर लड्नुहुनेछ
- नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित
- दीपक मनाङे डिल्लीबजार कारागार चलान
- रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
- नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया