खेलाडीलाई कोरोना संक्रमणपछि आईपीएल खेल स्थगित
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०३:३९
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि निर्धारित रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ। कोलकाताका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको क्रिकेट सम्बन्धी वेबसाइट इएसपीएन क्रिकइन्फोले जनाएको छ।
कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो। कोलकाता र बैंग्लोरबीचको खेल स्थगित भएको आईपीएलले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ। यस पटकको आईपीएल सुरु हुनअघि नै केही खेलाडीहरु कोरोना भाइरसको चपेटामा आइसकेका थिए।यसअघि कोलकाताका नितिश राणा, बैंग्लोरका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल कोरोना संक्रमित भएका थिए।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया