लक्ष्मी बैंक गत वर्षको तुलनामा १८. १८ प्रतिशतले मुनाफामा
प्रकाशित मिति
२०७८ बैशाख १५ गते, बुधबार ०१:११
काठमाडौँ : लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुनाफा भएकाे विवरण सार्वजनिक गरको छ ।
सार्वजनिक भएको विवरणमा चालु आवमा १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ,गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव १८ प्रतिशतले बढी बैंकले मुनाफा आर्जन गरेको हो ।
वितरणयोग्य नाफा ८४ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ भने ४२ करोड १ लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकले जनाएकाे छ । १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ बैंकले संचालन नाफा निकालेकाे छ । यो नाफा गत वर्षको तुलनामा १५ दशमलव ६९ प्रतिशतले बढी रहेकाे हो ।
त्यस्तै, ५ अर्ब ५६ करोड ४२ लाख १० हजार रुपैयाँ जगेडा कोषमा भएको बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
बैंकले यो वर्ष शेयरधनीहरुलाई ९ प्रतिशतले बोनस शेयर वितरण गरेको थियो ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया