• २४ भदौ २०८३, बुधबार
  • ६ः११ बिहान

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बृद्ध पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०१:०४

काठमाडौं: ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया