शिवपुरीमा भौतिक रूपमा सञ्चालन भएका कक्षा र परिक्षा स्थगन
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ११:५८
नुवाकोट: शिवपुरी शिवपुरी गाउँपालिकाले बुधवारदेखि पालिका भित्रका सबै विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । पालिका भित्रका विद्यालयमा भौतिक रुपमा सञ्चालन हुँदै आएका कक्षा र सबै प्रकारका परिक्षा स्थागन गर्ने निर्णय गरेको हो ।
कोरोनाको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा मन्त्रीपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार शिवपुरी गाउँ शिक्षा समितिको सोमवार बसेको बैठकले पालिकाभित्रका सबै विद्यालय बुधवारदेखि भौतिक रुपमा सञ्चालन भएका सबै कक्षा र परिक्षा स्थगित गरिएको हो ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ज्ञानेन्द्र भट्टद्धारा जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ । शिक्षा समितिले गरेको निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको छ । गाउँपालिकाले यस अघिदेखि नै कोरोना बिरुद्ध उच्च सतेतना अपनाँउदै आएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया