• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

कोरोनाबाट नेपालगञ्जमा २० वर्षीय स्टाफ नर्सको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०३:२८

 

National Life

नेपालगञ्ज:  कोरोनाबाट स्टाफ नर्सको मृत्यु भएको छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको सोमबार बिहान ११ बजेतिर भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. प्रकाश थापाले ६ दिनदेखि भेरीमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिए ।

 

‘दाङबाट नै कोरोना भएर यहाँ ल्याइएको थियो, ६ दिनसम्म उपचार गरियो, बचाउन सकिएन,’ मेसु डा थापाले भने । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।

प्रतिकृया